लकडाउनको सदुपयोग ः बेनीका दुर्गाले निकाले हावाबाट विजुली (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख १६ गते । बेनीका एक युवाले हावाबाट विजुली निकाल्नु भएको छ । बेनीको बैंकरोडमा रहेको म्याग्दी उर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक दुर्गा श्रेष्ठले १० वटा बल्भ बाल्न मिल्ने विद्युत हावाबाट निकाल्नुभएको छ । https://youtu.be/GhmZI6WW_B4 लकडाउनका समयमा फुर्सद भएकाले नयाँ प्रविधि सिकौं भनेर प्रयास गरेको उहाँले बताउनुभयो । आफू सँग भएको सीप र सामग्रीको … Continue reading लकडाउनको सदुपयोग ः बेनीका दुर्गाले निकाले हावाबाट विजुली (भिडियो)